• पुस १७, २०७७
  • जुनकिरी खबर

विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण

alt

वीपी अध्ययन प्रतिष्ठान नेपाल इटहरीको आयोजनमा यहाँ रहेको जनता माविलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

वीपी अध्ययन प्रतिष्ठान नेपाल इटहरीका अध्यक्ष विवश शर्माका अनुसार ४५ औँ मेलमिलाप दिवसको अवसर पारेर विद्यालयलाई स्यानिटाइजर माक्स वितरण गरिएको हो ।

कोरोना भाइरस र यसको जोखिमबाट सुरक्षित रहनका लागि माक्सको प्रयोग गर्नुपर्ने हुनाले बिद्यार्थीहरुलाई माक्स सेनिटाइजर वितरण गरिएको कार्यक्रम संयोजक राम निरौलाले बताए ।

आवश्यक स्वास्थ्य सामाग्री प्रयोग गरी शिक्षालाई समेत अग्रसर बनाउँदै लैजान आफ्नो सहयोग सधै रहिरहने नेपाली कांग्रेस इटहरीका नगर सचिव विजय केसीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]