• पुस १९, २०७७
  • जुनकिरी खबर

नेवाः पुचःले गरयाे जेष्ठ नागरिक तथा विद्यार्थीहरुलाई सम्मान

alt

नेवाः पुचः इटहरीले आप्mनो २१औं वार्षिक साधारण सभाको अवसर पारेर नेवार समुदायका जेष्ठ नागरिक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

साधारण सभाको अवसरमा पाँच जना जेष्ठ नागरिक सहित ८ जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा जेष्ठ नागरिक ८३ वर्षिय हितमान श्रेष्ठ , ८१ वर्षिय रत्नकुमार श्रेष्ठ ,८० वर्षिया खुस माया श्रेष्ठ , ८० वर्षिय  लक्ष्मी नारायण श्रेष्ठ र ७८वर्षिय बमबहादुर प्रधान सम्मानित भएका हुन त्यसै गरी एसईई मा उत्कृष्ठ नम्बर ल्याउने अंकित श्रेष्ठ ,मान्सी श्रेष्ठ र पुयुस श्रेष्ठलाई पनि साधारण सभाको अवसरमा सम्मान गरियो ।

नेवाः पुचः इटहरीका अध्यक्ष विनोद चोच्छेको अध्यक्षता तथा प्रदेस सभाका सदस्य लिलम बस्नेतको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा नेवा देयदबुका नरेश तामा्रकार , नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापती विमल पौडेल लगायतको उपस्थिती रहेको थियो । साधारण सभाले नयाँ कार्यसमिति चयन गर्दै समापन हुने अध्यक्ष चोच्छेले जनकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]