• पुस २५, २०७७
  • जुनकिरी खबर

इटहरीमा काग्रेसको बृहत प्रर्दशन

alt

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पतिले गरेको संसद विघटनलाई असंवैधानिक कदमका रुपमा लिएर विरोध गर्दै आएको नेपाली कांग्रेसको देश व्यापी आन्दोलन अन्र्तगत सुनसरीको इटहरीमा पनि काग्रेसले प्रर्दशन गरेको छ । नेपाली काँग्रेसले देशभरका ३सय ३० वटै निर्वाचन क्षेत्रमा विरोध सभा गर्ने निर्णय अन्तर्गत सुनसरीको इटहरीमा क्षेत्र नम्बर २ र ३को छुट्टा छुटटै विरोध सभा गरेको हो ।

इटहरी मुख्य चोक पुर्व तर्फ क्षेत्र नम्बर ३ र पश्चिम तर्फ क्षेत्र नम्वर २ले र्रयाली गरी कोण सभा गरेका थिए ।

क्षेत्र नम्बर २ले आयोजना गरेको कोण सभामा रमेश पोखरेल, मणिराम श्रेष्ठ ,विकास केसी लगायतका नेताहरुले सम्वोधन गरेका थिए । बक्ताहरुले नेकपा का नेताहरुको अहमका कारण मुलुक संकटमा परेको भन्दै संसद विघटनलाई असंवैधानिक कदमको संज्ञा दिए ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]