• माघ ७, २०७७
  • जुनकिरी खबर

'कोभिसिल्ड’ले पायाे नेपालमा आपतकालिन प्रयोगकालागि अनुमति

alt

औषधि व्यवस्था विभागले भारतमा उत्पादन भइरहेकाे कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई काेराेना विरूद्ध नेपालमा  आपतकालिन रुपमा प्रयोगका लागि अनुमति दिएको छ। 

 विभागको शुक्रबार बसेको बैठकले खोपको आपत्कालिन प्रयोगका लागि  सशर्त अनुमति दिएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए। 

४ देखी १२ हपताकाे अन्तरालमा दुइ डाेज लगाउनु पर्ने उक्त खाेपले  भारतमा पनिआपतकालीन प्रयोगका लागी अनुमति पाएकाे छ । 

सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको 'कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]