विप्लव समूहका जिल्ला समिति ब्युरोहरुले पनिनि विभिन्न जिल्लामा शनिवार बन्दको कार्यक्रम रहेको भन्दै विज्ञप्ति जारी गरेका छन।
सरकारकाद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले भोलि (शनिवार)का लागि नेपाल बन्दको आह्वान गरेको छ।
आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’को गिरफ्तारी विरुद्ध विप्लव समूहले बन्दको आयोजना गरेको हो।
नेता बाँस्तोला गिरफ्तार परेपछि महासचिव विप्लवले संघर्षको कार्यक्रम घोषणा गरेका थिए।
विप्लव समूहका जिल्ला समिति ब्युरोहरुले पनिनि विभिन्न जिल्लामा शनिवार बन्दको कार्यक्रम रहेको भन्दै विज्ञप्ति जारी गरेका छन।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved