• माघ १६, २०७७
  • जुनकिरी खबर

इटहरीको काव्य वाटिका मास्न खोजेको प्रति विरोध

alt

सुनसरीको इटहरी ५ मा रहेको पर्यटकीय गन्तब्य काब्य बाटिका क्षेत्रमा वडा कार्यालय बनाउन रुखहरु काट्न सुरु भएको छ । तर स्थानीयहरुले भने काव्य बाटिकालाई मास्न खोजेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन ।

इटहरी ५ मा रहेको २ विगाह १९ कठ्ठा जमिनमा बहुसास्कृतिक पर्यटकीय क्षेत्रको कल्पनाका साथ सुरु भएको काब्य बाटिकालाई अहिले वडा कार्यालय बनाउने तयारी गरेको भन्दै स्थानीयले तत्काल वडा कार्यालय बनाउने निर्णय रोक्न माग गरेका हुन ।
इटहरीको गहनाको रुपमा रहेको काब्य बाटिकालाई संरक्षण गर्नुको साटो रुखहरु काट्न थालेको भन्दै स्थानीय युवा गोपाल गिरीले आपत्ती जनाए । काव्य बाटिकालाई संरक्षण गरेर पर्यटकिय क्षेत्र बनाउनु पर्छ रुखहरु कटान गर्ने काम रोकियोस उनले भने ।

यस क्षेत्रलाई पर्यटकीय स्थल बनाउन माग गर्दै युवाहरुले वडा कार्यालय त्यहाँ नबनाउन माग गरेका हुन । स्थानीयहरुले यस बाटिकालाई संरक्षण गरेर पर्यटकीय क्षेत्र बनाउन स्थानीय टोल विकासहरुले समेत माग गर्दै आएका छन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]