• माघ १९, २०७७
  • जुनकिरी खबर

इटहरी नमुना कलेजद्धारा न्यानो कपडा वितरण

alt

इटहरी नमुना कलेजमा रहेको जिपिए क्वालिटी सर्कल (+२) को आयोजनामा जाडोको न्यानो कपडा सुइटर ज्याकेट बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको जिपिए क्वालिटी सर्कलले गरिव तथा असह्याय ब्यक्तिहरुको लागी जाडोको न्यानो कपडा बितरण गरेको हो ।

सुनसरीको रामधुनी नगरपालिका ३ मा रहेका गरिव तथा विपन्न ५० जना भन्दा बढी परिवारलाई लत्ता कपडा वितरण गरेको थियो । जाडो याममा प्रभावित बनेका परिवारलाई ज्योकट, सुइटर लगाएतका सामाग्री एक कार्यमका विच वितरण गरिएको हो । शैक्षिक क्षेत्रमा मात्र नभई बिबिध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने इटहरी नमुना कलेजका क्याम्पस प्रमुख धर्म न्युपानेले बताएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]