• माघ २३, २०७७
  • जुनकिरी खबर

धरान र बराहक्षेत्रमा विद्युत अवरूद्ध हुने

alt

शनिबार धरानमा विद्युत अवरूद्ध हुने भएकाे छ ।  धरान वितरण केन्द्रका अनुसार निर्माणाधिन आपगाछी तरहरा सडक अन्तरगत धरान ३३ केभि फिडरमा पर्ने तरहरा चाेक स्थित पुरानाे टावरबाट हटाइ नयाँ टावरबाट लाइन सुचारू गर्नुपर्ने भएकाेले भाेली बिहान ८ बजेबाट अपरान्ह ४ बजे सम्म विद्युत अवरूद्ध हुने भएकाे हाे । 

रानी  विराटनगर इटहरी सडक याेजनाबाट आएकाे पत्र अनुसार टावर परिवर्तन गर्नु पर्ने भएकाेले धरान वितरण केन्द्र अन्तरगतकाे सेवा क्षेत्र धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाकाे केहि स्थानमा विद्युत अवरूद्ध हुने केन्द्रले जनाएकाे छ । 

उल्लेखित समय भन्दा अगावै काम सम्पन्न भए लाइन अगावै सुचारू हुने धरान वितरण केन्द्रले जनाएकाे छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]