• फागुन ८, २०७७
  • जुनकिरी खबर

इटहरी वडा नं. ९ को आफ्नै कार्यालय भवन बन्ने

alt

इटहरी उपमहानगरपालिकाको सबै भन्दा धेरै जनघनत्व भएको र भौगोलिक हिसाबले पनि ठूलो वडा नं. ९ को भाडामा वस्नु पर्ने वाध्यता हटने भएको छ । भवन अभावका कारण भाडाको भवनमा दैनिक कामकाजका कार्य गर्दै आएको वडाको कार्यालयको भवन शिलान्यास भएको छ ।

इटहरीको हटिया लाइनमा निर्माण हुने उक्त वडा कार्यालय भवनको एक समारोहबीच उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले शिलन्यास गरेका छन् । त्यसअ वसरमा उहाँले निर्धारित समयमै निर्माणकार्य सक्न र भवनसंहीताको पूर्ण पालना गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए । सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुका साथै स्थानीय समुदायलाई निगरानी र समन्वय गरेर काममा सघाउन पनि आग्रह गरे ।

वडाकार्यको भवन जिल्ला विकास समितिको ५० लाख लगानि रहने छ भने इटहरी उपमहानगपालिकाको बाँिक रकममा भवन सम्पन्न हुने छ । दुई तले उक्त भवन ६ कोठाको रहेने र चालु आर्थिक वर्ष भित्रमै सम्पन्न गर्ने योजना रहेको इटहरी उपमहानगरपालिका वडा न ९ का अध्यक्ष भुपेन्द्र बरालले बताएका छन् ।
वडा कार्यालयको भवन निर्माण भएपछि अझ सकृय रुपमा सर्वसाधरणले सेवा सुबिधा पाउनेमा स्थानिय ढुक्क बनेका छन्
भाडामा बस्नुपर्ने बाध्यता अन्त्य भएपछि आम सर्वसाधरणले पनि अब सेवा सुबितामा कुनै कमि नहुने बिस्वास गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]