• फागुन १७, २०७७
  • जुनकिरी खबर

तरुण दलद्धारा दुर्घटना न्युनिकरणकाे लागि संकेत चिन्ह

alt

इटहरी वडा नम्बर तीन सिरिजंगा लाइनकाे सडकमा दुर्घटना न्युनिकरणकाे लागि संकेत स्वरूप  रंग लगाइएको छ ।

तालतलैया प्रहरी चाैकिकाे सहकार्यमा इटहरी तिनका तरुण दलले डेढ किलोमिटर सडकमा सेताे रंग लगाएकाे इटहरी तीन तरुण दलका वडा संयाेजक टंक बहादुर लिम्बू बताए ।

तरुण दलले यश अघि पनि बाडिपिडितहरुलाई साैचालय बनाइदिएकाे खाधन्य लत्ताकपडा बितरण गरेको त्यसै गरि काेराेना काे समयमा अबस्था हेरेर अाबस्यक खाधन्य बितरण गरेकाे समेत संयाेजक दिम्बुले बताए ।

विभिन्न आपतकालिन समयमा सामाजिक काम गर्दै आएकाे तरुण दलकाे सडकमा रंग लगाउने काममा नेपाल तरुण दल सुनसरी जिल्ला सभापति सिजन गुरुङ,नेपाली काङ्ग्रेस इटहरी तीन सभापति तुलमनि लिम्बू ,समाजसेवी पुरण सुवेदी लगायतकाे सहभागीता रहेकाे थियाे।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]