• फागुन २७, २०७७
  • जुनकिरी खबर

इटहरीमा २९ गते फुड फेस्टिबल हुँदै

alt

इटहरीमा फुड फेस्टिबलको तयारीलाई तीब्रता दिइएको छ । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा प्रिमिएर होटल स्कूलको व्यवस्थापनमा इटहरीमा फागुन २९ गते शनिबार इटहरी रंगशालामा फुड एण्ड बेभरेज मेला २०२१ को तयारीलाई तीब्रता दिइएको हो ।

कार्यक्रम संयोजक तथा प्रिमियर होटल स्कूल इटहरीका सिईओ सुनिल भुषालका अनुसार कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति समेत रहनेछ । उनका अनुसार खादैँ रमाउँदै पर्यटनलाई बुझ्ने नौलो योजनाका साथ उक्त फेस्टिबलको तयारी गरिएको हो ।

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीका अनुसार फेस्टिबलमा चर्चित गायक सुगम पोखरेल, नेपाल आइडल सिजन ३ का रनरअप किरण भुजेल, गायिकाद्धय एलिना चौहान, समीक्षा अधिकारी तथा कमेडी च्याम्पियनका सुमन कोइरालाले मनोरञ्जन दिनेछन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]