• चैत ८, २०७७
  • जुनकिरी खबर

इटहरीका इश्वर फागुन महिनाको उत्कृट प्रहरी घोषणा

alt

इलाका प्रहरी कर्यालय इटहरीमा कार्यरत प्रहरी जवान इश्वर खतिवडा फागुन महिनाको उत्कृष्ट प्रहरी छनोट भएका  छन् । महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ अनुसार फागुन महिनाको सर्वोत्कृष्ट प्रहरीमा ईलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी खतिवडा महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका हुन् ।

खतिवडाले लागु औषधको बिक्रि वितरण र रोकथामको लागि लागु औषध सहित मानिस पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएका साथै ठगी गर्ने समुहलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको लगाएतका कार्यहरु गरेको भन्दै उत्कृष्टमा छनौट गरिएको हो । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]