• चैत १३, २०७७
  • जुनकिरी खबर

सिद्धबाबालाई झिकाउन उच्च अदालतको आदेश

alt

बलात्कार आरोप मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाई पाएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले १५ दिन भित्र झिकाउने आदेश दिएको छ ।

शुक्रबार न्यायाधीस प्रेमराज ढकाल र रेणुका शाहको इजलासले सिद्धबाबालाई झिकाउने आदेश दिएको हो ।‘ दुई जना श्रीमानको इजलासबाट प्रतिवादीलाई १५ दिन भित्र झिकाउने आदेश भएको छ,’उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले भने, ‘अदालती भाषामा यसलाई झगडिया झिकाउने आदेश भनिन्छ ।’

जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई सफाई दिएपछि उच्च सरकारी वकिलको कार्यालयले २८ फागुनमा उच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।शुक्रबार सिद्धबाबालाई झिकाउने आदेश भएको हो । सिद्धबाबाका नाममा शुक्रबार अदालतले म्याद जारी गर्ने अदालतको तयारी छ । उच्च अदालतमा हाजिर भएपछि बयान र प्रमण पून बुझ्ने प्रकृया हुनेछ । त्यसपछि मुद्दाको पेसी सुरु हुनेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]