• चैत १६, २०७७
  • जुनकिरी खबर

माओवादी केन्द्र प्रदेश १ काे संसदीय दलको नेतामा इन्द्र आङ्बो चयन

alt

प्रदेश १ मा नेकपा माओवादी केन्द्रकाे संसदीय दलकाे नेतामा इन्द्रबहादुर आङ्बो चयन भएका छन् ।

साेमबार बसेको दलको बैठकले पूर्व आर्थिक मामिला तथा योजना मन्त्री रहेका आङ्बोलाई दलको नेतामा चयन गरेको हो । यसैगरी बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा शौभाग्यवतिदेवी राईलाई चयन गरेकाे छ । बैठकले माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका दलका नेता टंक आङ्बुहाङलाई कारबाही गर्ने निर्णय पनि गरेकाे छ । उनकाे कारबाहीका लागि स्पष्टीकरण साेध्ने निर्णय गरेकाे माओवादी केन्द्रले जनाएकाे छ ।

माओवादी केन्द्र छाडेका आङ्बुहाङ वर्तमान सरकारमा आर्थिक मामिला तथा याेजनामन्त्री छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]