• चैत ३१, २०७७
  • जुनकिरी खबर

एक महिना विद्यालय बन्द गर्न स्वास्थ मन्त्रालयकाे सिफारिस

alt

काेराेना भाइरसकाे संक्रमण बढ्दै गइरहकाे अवस्थामा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित  देशका विभिन्न ठूला सहरूहरूकाे विद्यालयमा एक महिना भाैतिक कक्षा बन्द गर्न सिफारिस गरेकाे छ । 

मन्त्रालयले भाैतिक कक्षाकाे विकल्पका रूपमा अनलाइ, भर्चुअल कक्षा मार्फत पठनपाठन गराउँन भन्दै उक्त सिफारिस गरेकाे हाे । 

बढ्दाे संक्रमणसंगै अाक्रमक नयाँ भेरिएन्टकाे  भाइरस देखिएकाे र उक्त भेरिएन्ट युवा र कम उमेर समूहमा  देखिएले  चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

शिक्षा क्षेत्रका सरोकारवालाले भने शिक्षा मन्त्रालयले गरेको छलफलमा विद्यालय बन्द गर्न नहुने सुझाव दिएका थिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]