• वैशाख १८, २०७८
  • जुनकिरी खबर

सुनसरीमा निषेधाज्ञा झन कडा बनाइने

alt

सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा झन कडा बनाउने जनाएको छ । शनिबार राती १२ बजे देखि वैशाख २४ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमणको दर बढ्ने आकलन गरेपछि आइतबारबाट निषेधाज्ञा कडा बनाउने जनाएको हो ।

निषेधाज्ञा पालना गर्न सर्वसाधरण अझै सचेत नभएको र अनाबश्यक भिडभाड भइरहेको प्रशासनको ठहर छ । आइतबारबट सुरक्षाकर्मीले निषेधाज्ञालाई झन कडा बनाउन प्रशासनले निर्देशन दिएको छ ।

यता इटहरीमा पनि अन्य स्थानमा झै पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या अत्यन्तै बढ्दै गइरहेको छ ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]