• वैशाख २६, २०७८
  • जुनकिरी खबर

ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

alt

नेपाल खेलकुद महासंघले पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

आइतबार महासंघका उपाध्यक्ष पर्शुराम बस्नेत लगायतको समूहले ट्राफिक प्रहरीलाई मास्क, सेनिटाइजर र पञ्जा सहयोग स्वरुप हस्तान्तरण गरिएको हो । २,२५० थान मास्क, १० बोतल सेनिटाइजर तथा ५० जोर पञ्जा वितरण गरिएको बस्नेतले जानकारी दिए । उनका अनुसार नेकोसको आह्वान, कोभिडको नो भीड भन्ने सन्देशका साथ स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

त्यस्तै, राठी ग्रुपले पनि ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिडको समयमा फ्रन्टलाइनमा रहेर सुरक्षा दिइरहेका ट्राफिक प्रहरीलाई सो ग्रुपले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]