• वैशाख ३०, २०७८
  • जुनकिरी खबर

सुनसरीमा जेठ १५ सम्म थपियो निषेधाज्ञा

alt

सुनसरीमा वैशाख ३१ गते मध्यरातिदेखि जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको छ । यो अवधिमा खाद्यान्न, तरकारी, फलफूल, डेरी तथा मासुजन्य पसलहरुसमेत पूर्णरुपमा बन्द गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । यसअघिको निषेधाज्ञा केही खुकुलो बनाएकोमा सर्वसाधारणको भीडभाडले जिल्लामा कोरोना संक्रमितको वृद्धि र मृत्यु दर अत्यधिक बढेकाले अबको निषेधाज्ञालाई झन् कडा गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘वैशाख ३१ गते राति १२ बजेदेखि थप गरिएको लकडाउन अवधिमा औषधि खरिद र उपचारको लागि बाहेक घरबाट बाहिर निस्कन इिइने छैन ।’ उनका अनुसार औषधि र स्वास्थ्य सामग्री तथा इनधन व्यवसाय सम्बन्धी पेट्रोल पम्प र एलपी ग्याास मात्र खोल्न पाइनेछ ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]