• जेठ ३, २०७८
  • जुनकिरी खबर

इटहरीमा एकै टोलमा २५ जना बिरामी

alt

इटहरीमा एकै टोलका २५ जना बिरामी भएका छन् । बिरामीको कारण भने खुलेको छैन ।

सोमबार इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम, इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमला, होम आइसोलेसन टिमका हेल्थ असिष्टेण्टद्धय राजेष विमली र विशाल दाहालसहितको टिम इटहरी ३ सनौलो टोलमा पुगेको थियो ।

उक्त टोलमा रहेका सात घरका २५ जना मासिनहरु बिरामी रहेको उपप्रमुख गौतमले जानकारी दिईन् । उनका अनुसार पुरै बस्ती नै ज्वरो, खोकी, पखाला लगायतका लक्षणसहित बिरामी भएका छन् । लक्षणको प्रकृति हेर्दा कोरोना भाइरस नै रहेको अनुमान गरिएको छ ।

बिरामीमध्ये चारजनाको आज पीसीआर परीक्षण गर्ने तयारी गरिएको गौतमले बताइन् । पीसीआरको रिपोर्टपछि भने आवश्यक सल्लाह, सुझाव तथा औषधी दिईने उनले बताइन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]