• जेठ ४, २०७८
  • जुनकिरी खबर

इटहरी ३ सुनौलो टोलमा ७ जनामा कोरोना पुष्टि, टोल सिल

alt

इटहरीमा पुरै बस्ती बिरामी भएको गाँउमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । इटहरी ३ को सुनौलो टोलमा बिरामी भएकोहरुमा कोरोना संक्रमण देखिएको इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गौतमले पुष्टि गरेकी छन् ।

उक्त टोलमै गएर एन्टिजिन परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । समुदायमा गएर ९ जनाको एन्टिजिन बिधिबाट परिक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको उपमेयर गौतमले जानकारी दिइन् । उनका अनुसार बढी प्रभावितहरु परिक्षण गर्न नमानेर घर भित्रबाट ननिस्किए पछि ९ जनाको परिक्षण गरिएको हो ।

पिसिआर परिक्षणकालागी उपमहानगरपालीकाले बोलाएको भएपनि कोहि नआएपछी आज स्वास्थकर्मीको टोलिले समुदाय मै पुगेर एन्टिजिन परिक्षण हो । परिक्षण गरिएका मध्ये ७ मा एन्टिजिन परिक्षणबाट संक्रमण पुष्टि भएको छ ।

एन्टिजिन परिक्षणलाइ विश्व स्वास्थ्य संगठनले कोरोना परिक्षणको मान्यता दिएको छ । गाँउमा कोरोना संक्रमण रहेको पुष्टि भए पछि आजै बाट सुनौलो टोल सिल गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]