• जेठ ६, २०७८
  • जुनकिरी खबर

विराटनगरमा एकै दिन ११ संक्रमितको मृत्यु

alt

विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, नोबेल अस्पताल र विराट शिक्षण अस्पतालमा गरी बिहीबार एकै दिन ११ जना संक्रमितको मृत्यु भएको छ । 

विराटनगर–८ का ४६ वर्षीय र ७६ वर्षीय पुरुष, विराटनगर ९ की ५५ वर्षीया महिला र ८६ वर्षीय पुरुष, विराटनगर १० का ७० वर्षीय पुरुष, सुनसरीको इटहरी–७ का ३० वर्षीय पुरुष, इनरुवा–३ का ४८ वर्षीय पुरुष, झुम्का–१ का ४३ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका–१ की ५० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।

यस्तै, सुनसरीका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । विराटनगर–३ की ७० वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको विराट मेडिकल कोभिड अस्पतालका इन्चार्ज डा. सुनील देवले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]