• जेठ १५, २०७८
  • जुनकिरी खबर

सरकारी कर्मचारीको तलब दुई हजार बढ्यो

alt

सरकारले कर्मचारीको तलब दुई हजार वृद्धि गरेको छ ।

आागामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पाैडेलले सबै तहका कर्मचारीको तलबमा दुई हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए ।

काेराेना महामारीका कारण साेचे अनुसार तलब वृद्धि गर्न नसकेपनि प्राेत्साहन गर्ने उदेश्यले राष्ट्रसेवकका लागि मासिक तलब स्केलमा २ हजार वृद्धि गरिएकाे उनले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]