• जेठ १६, २०७८
  • जुनकिरी खबर

इटहरीका बैँक तथा वित्तीय सँस्था जेठ २२ सम्म बन्द

alt

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रभित्र बैँक तथा वित्तीय सँस्था थप एक साताका लागि बन्द गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीका अनुसार उपमहानगरभित्रका सबै बैँक तथा वित्तीय सँस्था आजदेखि जेठ २२ गतेसम्म बन्द रहनेछ । अत्यावश्यक काम परेको अवस्थामा सम्बन्धित बैँकसँग सम्पर्क गर्न उपमहानगरपालिकाले सुझाव दिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोस्रो लहरका कारण नगर क्षेत्रमा संक्रमण तिव्र भएकाले सोको नियन्त्रणका लागि बैँक तथा वित्तीय सँस्था बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]