• जेठ १९, २०७८
  • जुनकिरी खबर

इटहरीमा थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु

alt

इटहरीमा थप दुईजनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । इटहरी अस्पतालका अनुसार उपमहानगरका दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो

इटहरी ४ की ५५ वर्षीया महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पतालले जनाएको छ । मंगलबार साँझसम्मको प्राप्त रिपोर्टअनुसार दुईजनाको मृत्यु भएको हो । केही दिन अघिदेखि उपचाररत महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, इटहरी ८ का ७० वर्षीय संक्रमित पुरुषको कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु भएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]