• जेठ २७, २०७८
  • जुनकिरी खबर

प्रदेश १ ले माग्यो खोप किन्ने अनुमति

alt

प्रदेश १ सरकारले संघीय सरकारसँग कोरोना खोप खरिदको अनुमति माग गरेको छ। प्रदेश १ कि सामाजिक विकासमन्त्री उषाकला राईले समयमा खोप उपलब्ध नगराए खरिदको अनुमति दिनुपर्ने बताएकी हुन्। 

मन्त्री राईले कोरोना संक्रमण नियन्त्रण गर्न खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाँडोभन्दा चाँडो प्रवन्ध गर्न आग्रह गरेको सुनाइन्। विज्ञहरूले कोरोनाको तेस्रो लहर सुरु हुने बताइरहेकाले तयारी गर्न आवश्यक देखिएकाले खोपमा जोड दिएको राईको भनाइ छ।

उनका अनुसार दुर्गम–दुर्गम स्थानमा कोरोना फैलिदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको छ। सरकारी अस्पतालमा जनशक्ति अभाव देखिएकाले त्यसको परिपूर्तिमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेको उनको भनाइ छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]