• असार १०, २०७८
  • जुनकिरी खबर

इनरुवाको अनुमानित बजेट झण्डै ७० करोड

alt

इनरुवा नगरपालिकाले आठौं नगर सभाका बिच आर्थिक वर्ष २०७८।०७९को बजेत नीति तथा कार्यक्रम पेश गरेको छ ।  नगर सभामा योजना तर्जुमा समितिको संयोजकको हैसियतले उप प्रमुख जमुना गौतम पोखरेलले बजेट नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो ।

पेश गरिएको बजेट नीति तथा कार्यक्रमको विनियोजित अनुमानित रकम ६९ करोड ९५ लाख ५२ हजार ४ सय २० रुपैंया रहेको छ ।

जसमा संघीय सरकार वित्तिय समानिकरण १८ करोड ४४ लाख, राजश्व बाँडफाँड १० करोड २८ लाख ८९ हजार र ससर्त अनुदान २७ करोड ९४ लाख रहेको छ ।

त्यसैगरी प्रदेश सरकार वित्तिय समानिकरण १ करोड ८ लाख ८९ हजार, सवारी साधनको करको बाँडफाँड (राजश्व बाँडफाड) ८६ लाख ३३ हजार ४ सय २० रुपैंया, समपुरक अनुदान १ करोड र ससर्त अनुदान ३३ लाख ४१ हजार रहेको छ ।

यस्तै आन्तरिक श्रोत (मालपोत,लागत सहभागिता सहित) आ.व. २०७७।०७८ को ससर्त तर्फको निकासा फिर्ता कुल १० करोड अनुमानित रकम नगर सभामा प्रस्तुत बजेट कार्यक्रममा समावेश छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]