• असार १६, २०७८
  • जुनकिरी खबर

इटहरी २० नम्बर वडाले दियो विपन्नलाई मेसिन

alt

विपन्न दलितहरुलाई निःशुल्क सिलाई मेसिन उपलब्ध गराइएको छ । इटहरी २० वडा कार्यालयले लामो समय देखि रोगले थलिएका पारस मोते सहति ६ जनालाई सिलाई मेसिन अपलब्ध गराएको हो । पारस मोतेलाई ३० हजार बराबरको अटोमेटिक मेसिन दिएको हो ।

घरमै बसेर आफ्नै पौरखले गरि खाउन भन्ने उदेश्यले वडा कार्यालयले १ लाख ५० हजार मुल्य बराबरको मेसिन उपलब्ध गराएको इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले जनाए । श्रेष्ठले भने लुगा सिलाउने मेसिन उनीहरुलाई दिएका छौ ।

आत्मनिर्भर भई काम गर्ने प्रेरणा मिलोस भन्ने उद्देश्यले सो मेसिन हस्तान्तरण गरिइएको वडाध्यक्ष श्रेष्ठले बताए । दिपक परियार,राजकुमार विक लगायतलाई मेसिन हस्तान्त्ररण गरिएको इटहरी २० तरहराका वडाध्यक्ष श्रेष्ठले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]