• साउन २५, २०७८
  • जुनकिरी खबर

ओरेक सुनसरीद्वारा राहत वितरण

alt

महिला पुनर्स्थापना केन्द्र ओरेक सुनसरीले अति विपन्न तथा गर्भवती महिलाहरूलाई राहत वितरण गरेको छ ।
कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण धेरै महिलाहरू रोजगारबाट वञ्चित हुनु परेको अवस्थालाई मध्यनजर गरी ओरेकले सुनसरीको १०० जना महिलाहरूलाई खाद्यान्न तथा गर्भवती महिलालाई पौष्टिक आहार स्वरूप राहत प्रदान गरिएको हो ।

वराहक्षेत्र नगरपालिकामा ५० र कोसी गाउँपालिकामा ५० गरी १०० जनालाई राहत सामाग्री प्रदान गरिएको ओरेक सुनसरी प्रतिनिधि शान्ति दनुवारले जानकारी दिनुभयो ।

राहतमा चामल, दाल, तेल, नुन, साबुन, अण्डा, सरफ तथा पौष्टिक आहार उपलब्ध गराइएको थियो । महिलाहरूको सवालमा सक्रिय काम गदै आएको ओरेकले अझै पनि विपन्न तथा गर्भवती महिलाहरूलाई राहत सामाग्री वितरण गर्ने योजना रहेको दनुवारको भनाई छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]