• साउन २५, २०७८
  • जुनकिरी खबर

सुनसरीमा पर्खाल भत्केर मिस्त्रीको मृत्यु

alt

सुनसरीको कोसी गाउँपालिका–५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नयाँ घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल सहित लड्दा एक जना मिस्त्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनरुवा नगरपालिका–१० जल्पापुरका ३७ वर्षीय ईशादिल अन्सारी रहेका छन् । आज दिउसो १ बजे भएको सो घटनामा देवानगंज गाउँपालिका–३ का २४ वर्षीय मोहम्मद सतार अन्सारी समेत घाइते भई जिल्ला अस्पताल इनरुवा सुनसरीमा उपचार भइरहेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]