• भदौ ७, २०७८
  • जुनकिरी खबर

सुनसरीमा भदौ १४ गते सम्म निषेधाज्ञा थपियो

alt

सुनसरीमा कोरोना संक्रमणदर तीव्र रहेको भन्दै थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।

आज बसेको डिसिसिएमसीको बैठकले मंगलबार रातीदेखि लागु हुनेगरि भदौ १४ गते मध्यराती १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सूचना अनुसार निषेधाज्ञा अवज्ञा गर्नेलाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने जनाइएको छ ।

सङ्क्रमण अझै बढ्न गएमा निषेधाज्ञाको व्यवस्थाहरूमा कुनै पनि बेला पुनरावलोकन गर्दै थप कडाइ हुने पनि सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]