• भदौ १३, २०७८
  • जुनकिरी खबर

इटहरीमा कार मेला आयोजना

alt

इटहरी ५ स्थित कलंकीमा २ दिने कार मेला सुरु भएको छ । सुनसरीमै पहिलोचोटी क्यास वोन हुईल कम्पनिले विभिन्न मोडलका सेकेण्ड हेन्ड कारहरुको मेला लगाएको हो । पुराना अर्थात केहि समय चलेका पुराना मोडलका कारहरु बजारमा ल्याएर राम्रो अनि सुविधा युक्त कन्डिसनका कारहरु एक्चेन्ज गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।

इटहरीमा सञ्चालन भइरहेको यो कार मेलमा क्यास वोन हुईल कम्पनिकै सेकेण्ड हेन्डका कार समेत खरिद गर्न सकिने छ । मेलाको जानकारी दिर्दै क्यास वोन हुईलका नेपाल प्रमुख मोहन भटराइले मेलामा क्रेता र बिक्रेता बिच सिधा कुराकारी गरी किनबेच्च हुने भएकाले सस्तो र बिचलिया समेत नलाग्ने उहाले बताउनु भयो ।

मोलामा सहभागी गराए बापक कम्पनीले कुनै पनि प्रकारको रकम नलाग्ने र अबश्यक परेमा गाडी नै कम्पनीले किन्ने उहाले जानकारी दिनुभयो ।

आफुलाई मन नपरेका कारहरुको उचित मुल्यमा खरिद गर्न सकिने यो मेला २ दिन सम्म लाग्ने छ आइतबार बाट सुरु भएको यस मेलामा एकै दिन दर्जन भन्दा धेरैले सेवा सुविधा लिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]