• भदौ १४, २०७८
  • जुनकिरी खबर

इटहरीमा कार मेला सम्पन्न

alt

सुनसरीमै पहिलो चोटि क्यास अन ह्वेल कम्पनीले विभिन्न मोडलका सेकेन्ड हेन्ड साना कारहरूको मेला सम्पन्न भएको छ । पुराना अर्थात् केही समय चलेका पुराना मोडलका कारहरू मेलामा ल्याएर राम्रो अनि सुविधा युक्त कन्डिसनका कारहरू एक्सचेन्ज गर्न सकिने सुविधा रहेको थियो । मेलामा २ सय भन्दा धेरै विभिन्न कम्पनीका कारहरूको सहभागी रहेको थियो ।

मेलामा क्रेता र बिक्रेता बिच सिधा कुराकारी गरी किन बेच्च हुने भएकाले सस्तो र बिचौलिया समेत नलाग्ने भएकाले उल्लेखिय सहभागी भएको क्यास अन ह्वेलका नेपाल प्रमुख मोहन भण्डारीले जानकारी दिनुभयो ।

ग्राहकलाई मध्यनज गर्दै पुन प्रदेश १ को उदयमान सहर इटहरीमा पुन चाडपर्बलाइ र ग्रहकलाइ मध्यनजर गर्दैै मेला आयोजना गर्ने उहाले बताउनु भएको छ ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]