• भदौ २२, २०७८
  • जुनकिरी खबर

बीपी प्रतिष्ठानको प्रांगणबाटै बिरामीकाे स्वास्थ परिक्षण

alt

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सकहरूले प्रतिष्ठानको प्रांगणमा बिरामीको स्वास्थ्य जाँच तथा ओपीडी सेवा दिएका छन् ।

 सरकारले उच्चस्तरीय कार्यदलको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयनमा ढिलासुस्ती गरेको भन्दै आइतबारदेखी संयुक्त संघर्ष समितिले इमर्जेन्सी र कोभिड अस्पतालबाहेक सेवाहरू बहिस्कार गरेका  थिए ।

सेवा बहिस्कार गर्न नहुने भन्दै सेवा सुचारु गर्न सबैतिरबाट आग्रह भइरहँदा मंगबारबाट प्रतिष्ठानको प्रांगणबाटै सेवा दिइएकाे जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा. पदम नेपालीले बताए । उनका अनुसार पहिलो आज बिहान करिब १० बजेबाट सुरु भएको स्वास्थ्य २ घन्टापछि बन्द भएको थियाे ।  खाना खाने समय भएकाले बन्द भएकाे सेवा पुनः २ बजेबाट सुरु हुने  नेपालीले बताएका छन्  ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]