• साउन १६, २०७६
  • जुनकिरी खबर

उपभोग्य वस्तुको बजार मूल्य आकाशिएको भन्दै सरकारसँग जवाफ माग

alt

काठमाडौं । राष्ट्रियसभा सांसदहरुले दैनिक उपभोग्य वस्तुको बजार मूल्य आकाशिएको भन्दै सरकारसँग जवाफ मागेका छन् । आज संसद भवन नयाँबानेश्वरमा बसेको बैठकमा सांसदहरुले सो माग गरेका हुन् । सांसदहरुले फलफुल तथा तरकारी लगायत खाद्यान्न तथा मासुमा अस्वभाविक मुल्य बढेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए ।

राधेश्याम अधिकारीले तरकारीको मुल्य अकासिदै गएको भन्दै बजार मुल्यबारे सदनमा छलफल गरिनुपर्ने बताउनुभयो । उहाँले खाद्यान्न लगायत मासुको मुल्य पनि आकाशिदै गएकाले बजार मुल्यको तुलनात्मक अध्ययन गर्न सरकारलाई आग्रह गर्नुभयो । दिल कुमारी रावलले विभिन्न वहानामा तरकारी तथा खाद्यान्नको मुल्य बढाउने काम भईरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामप्रित पासवानले जातिय आधारमा पेशाप्रति नै अपमान गर्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरुले बाढी तथा पहिरो पीडितहरुले राहत नपाएको भन्दै सरकारको आलोचना गरेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]