• असोज ८, २०७८
  • जुनकिरी खबर

छुरा प्रहारबाट इटहरीमा एक जनाको मृत्यु

alt

इटहरी ३ स्थित सुनौलो बस्तीमा छुरा प्रहारबाट एकजनाको मृत्यु भएको छ । स्थानीय ५८ बर्षिया देवी प्रसाद अधिकारीको छुरा प्रहारबाट सोही स्थान बस्ने बर्ष २२ का राजु थापाको मृत्यु भएको हो ।

छुरा प्रहार गर्ने अधिकारी र मृत्यु हुने थापा छिमेकी हुन । दिउसो भएको सामान्य विवादको विषयलाई लिएर अधिकारी र थापाबीच भएको विवादको क्रममा अधिकारीले छुरा प्रहार गरेको इटहरीका डिएसपी अर्जुन केसीले बताए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

थापाको मृत्यु भए पश्चात आक्रोशित स्थानीय र आफन्तले अधिकारीको घरमा आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीका अनुसार छुरा प्रहार गर्ने अधिकारीलाई नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]