• असोज ९, २०७८
  • जुनकिरी खबर

इटहरीका मेयर द्वारिकलाल चौधरीलाई कोरोना सङ्क्रमण

alt

 इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कोरोना सङ्क्रमण भएको छ ।

विगत ४/५ दिन देखि स्वास्थ्यमा केही लक्षणहरू थकाई लाग्ने, ज्वरो आए जस्तो हुने, सुख्खा खोकी लाग्ने आदि समस्या भए पछि हिजो इटहरी आइसोलेसन सेन्टर मार्फत कोभिड १९ परीक्षणको लागि पिसिआर स्याम्पल सङ्कलन गरी प्रदेश प्रयोगशालामा परीक्षण गर्दा मेयर चौधरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

अहिले उनी इटहरी अस्पतालको मोनिटरिङमा होम आइसोलेसनमा रहेको मेयरका प्रेस संयोजक लीलाराज भट्टराईले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]