• असोज १२, २०७८
  • जुनकिरी खबर

केआइइसीको शाखा अब इटहरीमा

alt

सुनसरीको इटहरीमा केआइइसी प्राइभेट लिमिटेड औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो नयाँ शाखा इटहरीमा सञ्चालनमा आएको आयोजकले जानकारी दिइएको छ । विगत लामो समय देखी देशका बिभिन्न स्थानमा शाखा सञ्चालन गरिएको केआइइसी प्राइभेट लिमिटेड जानकारी दिएको छ । शैक्षिक परामर्शदाताको भिडमा केआइइसीले अध्यापनको करियर काउन्सिल देखी बिदेशमा आफ्ना विद्यार्थीलाई भर्नामा समेत सहजिकरण गर्दै आएको छ । विद्यार्थीले आफूले रोजेका देशहरू जस्तै जापान, अमेरिका, जर्मनी, नर्वे सिंगापुर जस्ता अन्य देशहरूका शिक्षालयहरूमा विद्यार्थीहरूलाई परार्मश दिने गरेको केआइइसी प्राइभेट लिमिटेडका सिइओ राजेन्द्र रिजाल जानकारी दिनुभयो ।

हरेक बर्स पाँच सय नेपाली विद्यार्थीलाई बैदेशिक बिश्ब विद्यालयमा उचित शिक्षाको लागी पठाइने गरेको र आफ्ना विद्यार्थीको बारेमा सधैँ चासो राख्ने गरेको उहाले बताउनु भयो । लामो समयको प्रयासपछि देशमा संघियता आइ सिहदबारको अधिकार गाऊगाउमा आए जस्तै आरुले पनि गुणस्तरीय शिक्षा र उचित परामर्शका लागी केआइइसीका शाखा देश भरी पुयाउने लक्ष्य रहेको र इटहरी शाखामा लाइभेरीको समेत बेबस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रदेश १ मा पहिलो पटक क्यामब्रिज सेल्टा सर्टिफाइड शिक्षकबाट आइइएलटियस लगायत अग्रेजी भाषाका कक्षाहरु यहाँ सञ्चालन हुनेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]