• कार्तिक १, २०७८
  • जुनकिरी खबर

गोकर्ण रिसोर्टमा आज दसैँ विशेष कन्सर्ट हुँदै

alt

मोरङको बलियामा रहेको गोकर्ण वाटर पार्क एन्ड रिसोर्टमा आज दसैं विशेष कन्सर्ट आयोजना गरिएको छ । 
 
विजया दसैँ तथा शुभ दिवपालि लक्षित कार्यक्रममा लाइभ म्युजिकसङै सम्पूर्ण आगन्तुकलाई पार्क प्रवेश गरेपछि लाइभ म्युजिकमा भने निशुल्क प्रवेश दिइने रिसोर्टको ब्याबस्थापक एवम् प्राइड हस्पिटालिटिका प्रमुख कार्यकारी अधिकृत नितेश पोख्रेलले जानकारी दिए । 
 
स्पर्श नेपाल ब्यान्डको प्रस्तुतिका साथमा लाइभ म्युजिकल पार्टी हुने र दसैँ विशेष खानासमेत प्रस्तुत गरिने बताइएको छ । 
 
सोमबार दिउँसो ३ बजेबाट सुरु हुने कार्यक्रममा लाइभ मोमो , चाट , पानीपुरि जस्ता फास्ट फुड राखिने प्राइडले जनाएको छ ।  पूर्वको सुन्दर सहर इटहरीबाट नजिकै सुन्दरहरैचाको बलियामा रहेको गोकर्ण रिसोर्टमा आयोजना हुने कार्यक्रममा दुई सयभन्दा बढी आगन्तुकको भिड हुने अनुमान गरिएको छ ।कार्यक्रमलाई इटहरीको ग्यालरी इभेन्टले सहकार्य गरेको छ । 
 
F

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]