• कार्तिक ५, २०७८
  • जुनकिरी खबर

इटहरी उपमहानगरपालिकामा आइतबार शोक बिदा

alt

सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय आगामी आइतबार बन्द हुने भएको छ ।

कार्यालयमा कार्यरत हलुका सवारी चालक पुष्पलाल चौधरीको आज निधन भएपछि उनको निधनमा शोक व्यक्त गर्दै आइतबार एक दिनका लागि कार्यालय बिदा गर्न लागिएको उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए । उपमहानगरपालिकाको कार्यालयका साथ मातहतका सबै २० ओटा वडा कार्यालयहरुमा समेत आइतबार शोक बिदा दिइने उपमहानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]