• कार्तिक ५, २०७८
  • जुनकिरी खबर

प्रदेश १ का मुख्यमन्त्रीआचार्यद्वारा विश्वासको मत पेस

alt

प्रदेश १ को आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस गरेसँगै सभामुख प्रदीप कुमार भण्डारीले प्रस्तावमाथि छलफल तथा मत विभाजन  आइतबार हुने संसदमा जानकारी गराउँदै  कात्तिक ७ गतेसम्मका लागी बैठक स्थगित भएको थियो  । 

यसअघि बिहान बसेको कार्यव्यवस्था समितिको बैठकमा  प्रस्तावमाथि आइतबार छलफल र मतदान गर्ने सहमति बनेको हो । 

मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा संसदमा प्रदेश १ मा बाढी पहीराेका कारण भएको जनधन तथा धानबालीकाे क्षतिको बारेमा जानकारी गराउँदै  व्यवस्थापन, उद्धार  राहतका लागी प्रदेश सरकारबाट भएको कार्यहरूको जानकारी गराएका थिए ।

 ९२ सदस्यीय प्रदेश सभामा एमालेसँग  ४१ जना संसद् रहेका छन् । आचार्यले विश्वासको मत पाउँन एमाले बाहेकका थप  ६ जना संसद्को मत प्राप्त गर्नुपर्ने हुन्छ  । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]