• कार्तिक २७, २०७८
  • जुनकिरी खबर

बुल्स इलेभेन क्लबद्वारा इटहरी ४ मा गर्यो सरसफाइ

alt

समाजिक कार्य एवम् इटहरीको सरसफाइ क्षेत्रमा सकृय बुल्स इलेभेन क्लब इटहरीले शनिबारपनि इटहरीका बिभिन्न टोलमा सरसफाइ गरेको छ ।

क्लबका कोषाध्यक्ष रामु राईको नेतृत्वमा इटहरी ४ को पारुहाङ र चौधरी टोलमा बिहान सरसफाइ गरिएको हो । १० जनाको समूहले चौकमा जथाभावी फालिएका फोहोर संकलन गर्नुको साथै झाडी सफाइ गरिएको क्लबका कोषाध्यक्ष रामु राईले जानकारी दिनुभयो । 

क्लबको सरसफाइ अभियानमा पछिल्लो समय स्वत स्फूर्त रुपमा जन सहभागिता समेत बढ्दै गएको राईले बताउनुभयो । अभियानलाई निरन्तर अघि बढाइने वहाँको भनाई छ । बुल्स इलेभेनले इटहरी क्षेत्रमा साप्ताहिक सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । 

WhatsApp Image 2021-11-13 at 9.29.27 AM

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]