• पुस १८, २०७८
  • जुनकिरी खबर

अनन्त आयामले बराहक्षेत्रमा जाडोका कपडाहरु वितरण

alt

सुनसरीको बराहक्षेत्रमा अनन्त आयामले शनिबार अग्रेजी नयाँ वर्ष २०२२को अवसर पारेर विभिन्न स्थानहरुमा जाडोको कपडा तथा जुत्ताहरु वितरण गरेको छ ।

गत पुष २ गते बाट संचालन गरेको क्लोथ बैंक अभियान अन्तर्गत शनिबार बराहक्षेत्र नगरपालिकाको चक्रघटि, प्रकाशपुर र कालाबन्जारका १०० घरका विपन्न परिवारहरुमा नया तथा पुराना कपडाहरु वितरण गरेको हो । चिसो बाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने नाराका साथ सुरु गरेको यो अभियान १५ दिनदेखि चलिरहेको छ ।

यस अभियानलाई स्थानिय व्यवसायी, स्थानिय र प्रकाशपुर युवा एकता जमात र सिओसि बराहक्षेत्रले समेत सहयोग र सहकार्य गरेको थियो । बालबालिका तथा बृद्धबृद्धालाई यस अभियानले सानो सहयोग गरेको र यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर रूपमा क्लोथ बैंक लगायत अन्य काम गर्ने योजना रहेको छ ।

Nna

प्रेम र सदभावका लागि भन्ने मूल नाराका साथ बराहक्षेत्रका युवाहरुबाट अनन्त आयाम सस्थाको शुरुआत भएको हो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]