• पुस १९, २०७८
  • जुनकिरी खबर

धरान उत्सवमा सिम्रिक एयरको विशेष छुट

alt

धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा सिम्रिक एयरले विशेष छुटको व्यवस्था गर्ने भएको छ। सिम्रिकले धरान उपमहानगरपालिकाको स्थापना दिवसको दिन पुस २० गते देखि ३० गते सम्म प्रदेश १ का धार्मिक स्थलहरु खोटाङको हलेसी महादेव र ताप्लेजुङको पाथिभरा मन्दिरसम्मको हवाइ यात्रामा विशेष छुटको व्यवस्था गरेको हो ।

धरान उपमहानगरपालिकाले पुस २० गते देखि २३ गते सम्म धरान डेको अवसरमा उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । सोही अवसरमा सिम्रिक र धरान होलिडेजको संयुक्त आयोजनामा सिम्रिकले हवाई यात्रा गराउन लागेको हो ।

यस अगाडि ३२ हजारमा पाथिभरा र हलेसी उडान भर्दै आएको सिम्रिक हेलिकोप्टरले धरान उत्सवको अवसरमा विशेष छुट गरी २८ हजारमा हवाई भाडा निर्धारण गरेको धरान होलिडेजका अध्यक्ष कुन्दन श्रेष्ठले बताएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]