• पुस २०, २०७८
  • जुनकिरी खबर

बराहक्षेत्रका खत्रीले श्रीमती खोजी दिन गरे आग्रह

alt

सुनसरीको बराहक्षेत्र नगरपालिका ५ भरौलका पुस्पा खत्री आफ्नो श्रीमती वेपत्ता भएको भन्दै खोजी दिन सरोकारवाला निकायसँग आग्रह गरेका छन् । बिगत २ बर्षदेखी श्रीमती माया खत्री घरमा भएको सम्पती समेत लिएर वेपत्ता भएकी थिइन । घरमा जोहो गरेको सम्पती र गरगहनासहित श्रीमती माया बेपत्ता भएपछि यतिखेर घरमा खत्री र छोरीको बिचल्ली भएको छ ।

सामान्य अबस्था रहेको खत्री परिवारमा श्रीमती वेपत्ता भएपछि उनको खोजी गरिदिन महिला संघसंस्था तथा प्रहरीलाई श्रीमान पुस्पाले आग्रह गरेका हुन । श्रीमती अर्काेसँग भागे पनि घरबाट लगेको सम्पति फिर्ता गर्न उनले आग्रह गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]