• माघ १, २०७८
  • जुनकिरी खबर

बिपद जोखिम न्युनीकरणको लागि इटहरीमा युवाहरुलाई दिइयो तालिम

alt

बिपद जोखिम न्युनीकरण तथा प्रतिकार्य सम्बन्धि स्बयमसेबक अभिमुखी करण तालिम इटहरीमा सुरु भएको छ । एसिया प्यासेबिक एलाइसको सहकार्य तथा युबा बिकास केन्द इटहरीको आयोजनामा दुई दिने अभिमुखीकरण तालिम सुरु गरिएको हो । युबा बिकास सस्थाको आफ्नौ सभाहलमा आयोजीत तालिममा सुनसरीको बिभिन्न स्थानीय तहका ७० जना युबाहरुको सहभागीता रहेको छ ।

सरकारका तर्फबाट तिनै तहको सरकारले तथा बिभिन्न संध सस्थाले काम गरेपनी के कति काम भयो भनेर कुनै निकाय सगं तथ्याङक नभएकाले बिपदका समयमा समस्या हुने गरेकाले उक्त समस्या नहोस भनि हरेक स्थानीय तहमा युबालाइ प्रोत्साहन गर्ने गरि बिपद न्युनीकरणमा काम गर्न हौशाला प्रदान गर्न कार्यक्रम आयोजना गरिएको युबा बिकार केन्द्र इटहरीका कार्यक्रम संयोजक निराजन खड्काले जानकारी दिनुभयो ।

युवाहरुमा विपदका बेलामा विभिन्न क्षेत्रमा गएर काम गर्दछन तर उनिहरुले विपदका बेलामा कसरी काम गर्ने र कस्तो साबधानि अपनाउने भन्ने कुराको दोधार हुदाँपनि विपदले बढि जोखिम गर्ने हुदाँ यस्ता कार्यक्रम आवश्यक रहेको सहभागी सुसिल राजबर बताउनु हुन्छ ।

शुक्रबार बाट सुरु भएको उक्त तालिमको उद्योग बाणिज्य सघका बरिष्ठ उपाध्यक्ष दिबश पोखरेलको प्रमुख अथितीमा तालिमको उदघाटन भएको थियो भने दोस्रो दिन नमुना कलेज इटहरीका साहायक प्रधाध्यानाध्यापक मुत्ति राज सुबेदिको अध्यक्षमा भएको थियो। तालिममा कर्ण बहादुर नेपाली, सुस्मा कार्की सुर्य चौधरी लागाएतले तालिमको सहजिकरण गरेका गर्नुभएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]