• माघ ९, २०७८
  • जुनकिरी खबर

इटहरीमा सार्वजनिक सवारी साधनमा सेनिटाइजर अभियान सुरु

alt

कोरोना भाइरसको तेस्रो लहर फैलिरहेको समयमा रोकथाम नियन्त्रण र न्युनिकरणमा सबैको भुमिका महत्वपुर्ण हुने संदेश सहित सुनसरीको इटहरीमा सार्वजनिक सवारीमा सेनिटाइजर गर्ने तथा मास्क वितरण अभियान सुरु गरिएको छ ।

सामाजिक कार्यका क्षेत्रमा सक्रिय रहदै आएको बुल्स इलेभेनको अगुवाईमा प्रदेस नम्बर १ ट्राफिक कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीले संयुक्त रुपमा सार्वजनिक सवारी साधनमा सेनिटाइजर गर्ने तथा सडक प्रयोगकर्ताहरुलाई मास्क वितरण गर्ने अभियान सुरु गरिएको हो ।

इटहरीमो धरान लाइनमा सार्वजनिक सवारी साधनहरु रोकेर सेनिटाइजर गर्ने साथै सडक प्रयोगकर्ताहरुलाई तपाईको मास्क खै ? भनेर सोध्दै मास्क वितरण गर्ने कार्य सुरु गरिएयो ।

कोरोनाको तेस्रो लहर फैलि रहेको तर्फ मध्यनजर गर्दै बुल्स इलेभेनको सक्रियतामा कोभिड रोकथाम नियन्त्रणका साथै सवारी दुर्घटना न्युनिकरणका लागि प्रचार वितरण गर्ने कार्य गर्दै आएको प्रदेस नम्बर १ ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी निरीक्षक होमराज दाहालले वताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]