• माघ १०, २०७८
  • जुनकिरी खबर

किरात कला केन्द्रद्धारा इटहरीमा मास्क वितरण

alt

इटहरीमा तपाईको मास्क खै ? अभियानमा बिभिन्न सङ्घसंस्थाले प्रहरीसँगको समन्वयमा मास्क वितरण अभियानलाई निरन्तरता दिन थालेका छन् । सोमबारपनि इटहरीमा किरात कला केन्द्रले इलाका प्रहरी कार्यालयको समन्वयमा मास्क वितरण गरेको छ ।

इटहरी चौकमा भेला भएका किरात कला केन्द्रका पदाधिकारीहरू र प्रहरीले सडकमा बिना मास्क लगाइ हिड्ने यात्रुहरूलाई मास्क वितरण गरेका थिए । कोरोना सङ्क्रमणको जोखिमलाई सबैको सहकार्यबाट नियन्त्रण गर्न सकिने सामाजिक उत्तरदायित्व अनुसार आफूहरूले पनि तपाइको मास्क खै अभियानमा सहभागी भएको किरात कला केन्द्रका कुशल किरातीले बताउनुभयो ।

अभियान अन्तर्गत करिब सय भन्दा बढी यात्रु तथा सबारी चालकलाई निशुल्क मास्क वितरण गरिएको थियो । अभियान अबका दिनमा निरन्तर चल्ने जनाइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]