• माघ १२, २०७८
  • जुनकिरी खबर

प्रदेश १ राष्ट्रिय सभामा अल्पसंख्यकतर्फ एमाले विजयी

alt

प्रदेश १ मा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा अल्पसंख्यक/अपांगतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले ४ हजार ७३४ मतभार ल्याएर विजयी भएका हुन् ।

सत्तारुढ गठबन्धनतर्फ जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईले ४ हजार ३६८ मतभार प्राप्त गरेको र ४ वटा मत वदर भएको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश भरत लम्सालले बताए ।

यसअघि सत्तारुढ गठबन्धनबाट उम्मेदवार भएकी नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई विजयी भइसकेकी छन् । उनले ४ हजार ६९२ मतभार ल्याएर विजयी भएकी हुन् ।

एमालेको महिलातर्फकी उम्मेदवार सुमित्रा भण्डारीले ४ हजार ३६२ र राप्रपाकी रन्जु प्याकुरेलले १२० मतभार प्राप्त गरेको उनले बताए । तीन वटा मत वद्दर भएको लम्सालले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]