• माघ २१, २०७८
  • जुनकिरी खबर

इटहरीमा प्रदेश १ का मुख्यमन्त्रीलाई देखाईयो कालो झण्डा

alt

एमाले निकट विद्यार्थी संगठनले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका छन् । दलीय भागबण्डा मिलाउनका निम्त्ति पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले मन्त्रालय विभाजन गरेको विरोधमा शुक्रबार अनेरास्ववियु र राष्ट्रिय युवा संघले इटहरीमा मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कालो झण्डा देखाएका हुन् । 

अनेरास्ववियु केन्द्रिय कमिटीका सचिवालय सदस्य तथा सुनसरी इनचार्न जीबी गजलको नेतृत्वमा आएका करिब ३० जना विद्यार्थीहरूको समुहले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका थिए ।

संघीयता समाप्त पार्न प्रदेशको अर्थतन्त्रले धान्न नसक्ने गरी गठबन्धनको सरकारले ७ मन्त्रालयलाई १२ वटा मन्त्रालयमा विभाजन गरेकाले आन्दोलनको आवश्यकता परेको अनेरास्ववियु केन्द्रिय कमिटीका सचिवालय सदस्य तथा सुनसरी इनचार्न जीबी गजलले बताए । उनले सरकारद्वारा मन्त्रालय विभाजनको निर्णय नसच्याईएसम्म आन्दोलन जारी रहने जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]