• माघ २८, २०७८
  • जुनकिरी खबर

कमल थापाले फागुन पहिलो साताभित्र नयाँ पार्टी गठन गर्ने

alt

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले फागुन पहिलो साताभित्र नयाँ पार्टी गठन गर्ने बताउनुभएको छ । इटहरीमा संचारकर्मीसंग कुरा गर्दै थापाले आफूलाई बुद्धिजीवि तथा पार्टीका शुभचिन्तकहरुले नयाँ पार्टी गठन गरेर अगाडि बढ्न सुझाव दिएको बताउनुभयो । सिदान्तका आधारमा नेपालको भु राजनैतीक अबस्था सामाजिक सास्कृतीक परिबेसलाइ मुल्याकन गर्दा हाल पनी नेपालमा राजसस्था आबश्यकता भएपनी राजसस्था सबैधानीक र प्रजातन्त्रीक भित्र रहनेमा पटक पटक शंका उजिएकाले गर्दा आफुहरुले नया पाटी खोल्न लागेको थापाले जानकारी दिनुभयो ।

वहाँले नयाँ पार्टीको नाम, चुनाव चिन्ह र झण्डाको बारेमा फागुनको पहिलो हप्ताभित्रमा निर्वाचन आयोगमा कानून बमोजिम टुंगो लाग्ने समेत बताउनुभयो ।

आफुले लामो समयदेखी नेतत्ब गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको एजेण्डा हिन्दु राष्ट सही भए पनी राजसंथाको अवधारणा गलत भएकाले कारण आफुले पाटी परित्या गरि नया पाटि दर्ता गर्न लागेको थापाको तर्फ छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]